केटा केटा भागेर बिबाहपछि “चाउमिन च्यालेन्ज” साथै यति धेरै रमाइलो/कस्ले छिटो खाए त ?



भाइरल पुरुष जोडीको चाउमिन च्यालेन्ज कस्ले बाजि मार्यो! तल भिडियोमा हेर्नुहोला । भाइरल जोडि रुपक र अनुभबको कहानी अनि धेरै कुरा अरुको भन्दा भिन्न छ । अझै भन्दा उनिहरुको मन नै साधारणतया अरुको भन्दा धेरै फरक छ । सबैलाई थाहै छ उनीहरुको कहानी ।

काठमाडौका अनुभबको झापाका रुपकसङ छुट्नै नसक्ने गाडा प्रेम बसेपछी एकाअर्का बिना बाच्न नसक्ने उनिहरुले परिवारलाई आफ्नो सम्बन्धको बारेमा बताउदा परिवारले अस्वीकार गरेपछी भागेर बिबाह नै गरेर बसेका थिए । अहिले धेरै समयपछि उनिहरु खुलेर मिडियामा आएपछी उनिहरुको चर्चा चुलिदै गएको छ । उनिहरुको चाउमिन कस्ले छिटो खाने भन्ने च्यालेन्जमा कस्ले बाजि मार्यो तल भिडियोमा हेर्नुहोला l

Comment