शिल्पालाई श्रीमानले डिभोर्स दिएपछि यस्तो बन्यो नियतीको खेल (भिडियो)



काठमाडौं । कविता श्रेष्ठको आवाजमा ‘तिमी हाँस्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शिल्पा पोखरेल , सुमित र योगेसलाई फिचर्ड गरीएको उक्त गीतमा यामु शर्माको शब्द रहेको छ । गीतलाई भोजराज प्रसाईले संगीत गरेका हुन् ।

 

तिमी हाँस्दा बोलको गीत नैै अरु कसैको लागी समर्पित भएको कारणले गर्दा गीतमा, आफ्नो श्रीमानले डिभोर्स दिदाको पिडालाई प्रस्तुत गराईएको छ । गीतमा राजेश कुमार श्रेष्ठको संगीत संयोजन छ । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई आयुष क्षेत्रीले निर्देशन गरेका हुन् ।

Comment