प्रियंका चोपडाले वर्षमा कति कमाउछिन् ?



काठमाडौँ । बलिउड फिल्म क्षेत्रलाई सबैभन्दा धनी इंडस्ट्रीमध्ये एक मानिन्छ । किनभने अभिनेता र अभिनेत्रीले एक फिल्ममा काम गरेको बापत करोडौँ रुपैया लिन्छन् । यहि कमाइका कारण उनी हरु बिलासी जिबन शैली जिइरहेका हुन्छन् ।

उनीहरुसँग अथाह सम्पती हुन्छ । यहि हथा हसम्पती हुनेमा पर्छिन बलिउडकी चर्चित नायिका प्रियंका चोपडा । बलिउडमा नभइ हलिउडमा पनि सफल प्रियंका ले एक वर्षमा ४० मिलियन डलर कमउछन् । अर्थात उनले लगभग २७ करोड० कमाउछिन् ।

गत वर्ष उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । बिबाह पछि यो जमेडी घुमघाममै व्यस्त रहेको छ । बेला बेला घुन् गउका तस्विर सामाजिक संजालमा छाइरहन्छन् ।

Comment