बाँसको तामा खानुका फाईदाहरु



काठमाडौ । बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तामाको विभिन प्रकारका खाने कुराहरु बन्दछन् । अझ बढी त यस्को अमिलो अचार पनि बन्दछ यो गाउ घरमा बाँसमा पाइने गर्दछ ।

यसले धेरै रोगको उपचार गर्ने गर्दछ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु९याउँछ ।यसले पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।यसले अझ बडि र्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । यसको सेवलने धेरै रोग को नियनत्रण गर्दछ ।

Comment