सिस्नु खानुका फाईदाहरु



काठमाडौँ । छुदा पोल्ने र देख्दा पनि कडा जस्तो सिस्नोका बिभिन्न फाईदाहरु छन । सिस्नोमा फलाम ९आइरन०, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् ।

सिस्नो तरकालिको रुपमा पनि पकाइन्छ यसबाट बिभिन्न किसिमका फलाम पाइन्छ । यसले महिलामा हुने रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ र कपाल झर्ने समस्या, डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नोको महत्व रहेको छ ।

यसले पाचन प्रणालि पनि मजबुत बनाउन उतिकै महत्व गरेको हुन्छ । यसले क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा भुमिका निर्वाह गर्छ ।

Comment